सेवा अवरोध नगर्न स्वास्थ्यकर्मीहलाई मन्त्री थापाको आह्वान

काठमाडौं । स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य सेवाहरु निर्वाध रुपले संचालन गर्न स्वास्थ्यकर्मीहरुलाई आह्वान गरेका छन् । मन्त्री थापाले आज विज्ञप्ती जारी गर्दै मन्त्रालयअन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ख.को विशेष पदस्थापनाको विषयमा रहेको असमझदारीलाई लिएर स्वास्थ्य संस्थाहरुमा भएको तालाबन्दीका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । बर्षौदेखि ऐनको उक्त दफा कार्यान्वयन … Continue reading सेवा अवरोध नगर्न स्वास्थ्यकर्मीहलाई मन्त्री थापाको आह्वान